E    G#m/C#m/E        G#m  A     B7
१.  (मेरो अन्तिम श्वास.. सम्मै  ख्रीष्टको गीत गाई नै रहन्छु
        
        A     F#m B7    A     B7     E C#m
    मेरो अन्तिमा पाइलासम्मै उहाँलाई नै पछ्याइरहेछु
          
        A     F#m B7    A     B7     E
    मेरो अन्तिमा पाइलासम्मै उहाँलाई नै पछ्याइरहेछु
A E B E 
       ला ला ला ला 

       A   E    B   E
ला ला ला ला ... हु
  
२.  (मेरो अन्तिम दृष्टिसम्मै ख्रीष्टलाई म सदा हेर्नेछु
    
     मेरो अन्तिम आकांक्षासम्मै सुसन्देशको बीउ छर्नेछु) (२)
     
     ला ला ला ला ... हु


३.  (मेरो अन्तिम श्वाससम्मै ज्योति छर्दै डाँड़ा-पाखा लाग्नेछु
    
     मेरो अन्तिम इच्छासम्मै उहाँलाई नै सदा चाहनेछु) (२)
 
     ला ला ला ला ... हु



येशू कस्तो प्यारो मित्र                स्केल : F (D) ताल : C

(What a friend we have in Jesus) 
 

F(D)                      Bb(G)    F(D)                     C(A)

१. येशू   कस्तो  प्यारो    मित्र    पापको भार   उठाउनुभो

F(D)                        Bb(G)  F(D)    C7(A7)        F(D)  
दुःख–सुख ईश्वरकहाँ  ल्याउनु  हामी -  लाई  वरदान  कत्रो ?

C(A)                      F(D)     Bb(G)   F(D)         C(A)
कति शान्ति  सुख  गुमाउँछौं   कति    दुःख    छ   ब्यर्थैमा

F(D)                      Bb(G)    F(D)   C7(A7)      F(D)
कारण     ईश्वरकहाँ   हामी     सब   ल्याउँदैनौं   प्रार्थनामा ।

Remaining Play as above
    
२. चारैतिरबाट आउँछ सङ्कट, क्लेश  र  परीक्षा

लौ,   हरेस  खानुपर्दैन, ख्रीष्टलाई भनौं प्रार्थनामा,

हाम्रो सबै दुःखमा भागी, यस्तो मित्र कहाँ पाऔंला

हर कमजोरी येशू बुझ्छन्, ख्रीष्टलाई भनौं प्रार्थनामा ।

३. हामी छौं कि निर्बल दुःखित, चिन्ता, बोझले लादेका ?

हाम्रो आश्रय खालि येशू ख्रीष्टलाई भनौं प्रार्थनामा,

साथीले के गर्छन् हेला ? ख्रीष्टलाई भनौं प्रार्थनामा

उनले रक्षा गर्छन् हाम्रो, उनमा पाउँछौं सान्त्वना ।

Welcome




JMC 😊
Welcome to Nepali Christian Song Chords.......
IN THIS WEBSITE YOU CAN FIND ACCURATE CHORDS OF NEPALI CHRISTIAN SONGS AND OTHER NECESSARY STUFF.