येशू कस्तो प्यारो मित्र स्केल : F (D) ताल : C
(What a friend we have in Jesus)
F(D) Bb(G) F(D) C(A)
१. येशू कस्तो प्यारो मित्र पापको भार उठाउनुभो
F(D) Bb(G) F(D) C7(A7) F(D)
दुःख–सुख ईश्वरकहाँ ल्याउनु हामी - लाई वरदान कत्रो ?
C(A) F(D) Bb(G) F(D) C(A)
कति शान्ति सुख गुमाउँछौं कति दुःख छ ब्यर्थैमा
F(D) Bb(G) F(D) C7(A7) F(D)
कारण ईश्वरकहाँ हामी सब ल्याउँदैनौं प्रार्थनामा ।
Remaining Play as above
२. चारैतिरबाट आउँछ सङ्कट, क्लेश र परीक्षा
लौ, हरेस खानुपर्दैन, ख्रीष्टलाई भनौं प्रार्थनामा,
हाम्रो सबै दुःखमा भागी, यस्तो मित्र कहाँ पाऔंला
हर कमजोरी येशू बुझ्छन्, ख्रीष्टलाई भनौं प्रार्थनामा ।
३. हामी छौं कि निर्बल दुःखित, चिन्ता, बोझले लादेका ?
हाम्रो आश्रय खालि येशू ख्रीष्टलाई भनौं प्रार्थनामा,
साथीले के गर्छन् हेला ? ख्रीष्टलाई भनौं प्रार्थनामा
उनले रक्षा गर्छन् हाम्रो, उनमा पाउँछौं सान्त्वना ।
0 comments: