E G#m/C#m/E G#m A B7
१. (मेरो अन्तिम श्वास.. सम्मै ख्रीष्टको गीत गाई नै रहन्छु
A F#m B7 A B7 E C#m
मेरो अन्तिमा पाइलासम्मै उहाँलाई नै पछ्याइरहेछु
A F#m B7 A B7 E
मेरो अन्तिमा पाइलासम्मै उहाँलाई नै पछ्याइरहेछु
A E B E
ला ला ला ला
A E B E
ला ला ला ला ... हु
२. (मेरो अन्तिम दृष्टिसम्मै ख्रीष्टलाई म सदा हेर्नेछु
मेरो अन्तिम आकांक्षासम्मै सुसन्देशको बीउ छर्नेछु) (२)
ला ला ला ला ... हु
३. (मेरो अन्तिम श्वाससम्मै ज्योति छर्दै डाँड़ा-पाखा लाग्नेछु
मेरो अन्तिम इच्छासम्मै उहाँलाई नै सदा चाहनेछु) (२)
ला ला ला ला ... हु
0 comments: